अब लेख्न थाल्ने
हो! फेसबुकले मलाई हौस्यायो। त्यहाँ लेखेका Status हरुलाई तपाईँहरुले मनपराईदिएपछि अब चाँहि साँच्चै केहि लेख्ने बिचार गरेँ। म अब निरन्तर लेख्ने छु। कुनै छोटा कबिता होलान्, कुनै लामा निबन्ध तर अवश्य लेख्नेछु।
त्यसकारँण अब मलाई सहयोग गरिदिनु पर्ने भयो तपाईँहरुले। पढिदिनुस, राम्रो लागे राम्रो लेख्दिनु, नराम्रो लागे, नराम्रो।
लौ त अहिले लाई सुरुवात गर्न यतिबाटै थालेँ है त!
भेट्दै गरौँला,
नमस्कार!
त्यसकारँण अब मलाई सहयोग गरिदिनु पर्ने भयो तपाईँहरुले। पढिदिनुस, राम्रो लागे राम्रो लेख्दिनु, नराम्रो लागे, नराम्रो।
लौ त अहिले लाई सुरुवात गर्न यतिबाटै थालेँ है त!
भेट्दै गरौँला,
नमस्कार!
Comments